दानिएल 11:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 किनकि उत्तरको राजाले पहिलेको सेना दलभन्दा ठूलो सैन्यदल तयार पार्नेछन्; अनि धेरै वर्षपछि तिनी पूर्ण रूपले सुसज्जित भई विशाल सेनासित अगि बढ्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 किनभने उत्तरका राजाले पहिलोभन्दा ठूलो सेना तयार गर्नेछन् र केही वर्षपछि उसले सामानले सुसज्जित एउटा ठूलो भयङ्कर सेनासित अगि बढ्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “अरामका राजा फर्केर गई अघिको भन्दा अझ ठूलो सेना भेला गर्नेछन्। ठीक समयमा उनी ठूलो र पूरा हात-हतियार भएको सेना साथमा लिई फर्किआउनेछन्। Viz kapitolaपवित्र बाइबल13 त्यसपछि उत्तरको राजाले फेरि पहिला भन्दा पनि ज्यादा संख्यामा सैनिक भेला पार्नेछ। अनि केही बर्ष पछि उनले आक्रमण गर्नेछन्, त्यो सैन्यदल एकदमै ठूलो हुनेछ अनि तिनीहरूसँग धेरै हात-हतियार हुनेछ अनि युद्धको तयारीमा हुनेछ। Viz kapitola |