Online Bible

- Reklamy -




दानिएल 11:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 जब सिरियाका सेनाहरू हार्छन्, तब दक्षिणका राजा घमण्डले फुलिनेछन्; अनि हजारौँ-हजारलाई मार्नेछन्, तापनि तिनी धेरै दिनसम्म विजयी रहनेछैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 जब त्‍यो सेना लगिन्‍छ, दक्षिणका राजाले घमण्‍डले फुलेर हजारौँलाई मार्नेछन्, तैपनि उनी विजयी रहनेछैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 आफूले गरेको विजय र मारेका शत्रुका सिपाहीहरूको ठूलो सङ्ख्‍याले गर्दा उनी अहङ्कारी बन्‍नेछन्; तर उनी धेरै दिनसम्‍म विजयी रहनेछैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 त्यो ठूलो सैन्यदलले हार्नेछ, अनि ती सेनालाई अन्तै लगिनेछ। ऊ अत्यन्तै अभिमानी हुनेछ अनि हजारौं-हजार सेनाहरूलाई मार्नेछ, तर पनि यसबाट उसलाई सफलता हासिल हुनेछैन।

Viz kapitola kopírovat




दानिएल 11:12

Následuj nás:

Reklamy


Reklamy