दानिएल 11:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 उत्तर सिरियाका राजाका छोराहरूले युद्धका निम्ति तयारी गर्नेछन् र विशाल सेना जम्मा गर्नेछन्; अनि तिनीहरूले उर्लेर आउने भलझैँ आक्रमण गर्नेछन्, र दक्षिण राजाको किल्लासम्म नै युद्ध गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 उनका छोराहरूले लड़ाइँको लागि तयार गर्नेछन् र विशाल सेना जम्मा गर्नेछन्, जसले रोक्न नसक्ने बाढ़ले झैँ जित्दै किल्लासम्मै लड़ाइँ पुर्याउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 “अरामका राजाका छोराहरू लडाइँ गर्न तयार हुनेछन् र तिनीहरूले धेरै सेनाहरू भेला गर्नेछन्। तिनीहरूले पानीको भलझैँ उर्लिआएर शत्रुका किल्लामाथि आक्रमण गर्नेछन्। Viz kapitolaपवित्र बाइबल10 “फेरि उसका छोराहरूले युद्धको निम्ति विशाल सेना जुटाउने छन्। अनि तिनीहरूले रोक्न नसकिने बाढ झैं युद्ध जित्दै जानेछन्। र दक्षिणको राजाको किल्ला सम्म युद्ध गर्दै जित्नेछ। Viz kapitola |