Online Bible

- Reklamy -




दानिएल 10:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 म, दानिएलले मात्र त्यो दर्शन देखेँ; मसित भएका मानिसहरूले त्यो दर्शन देखेनन्, तर तिनीहरू यति साह्रै त्रसित भए, कि तिनीहरू भागे र आफैँ लुके।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 म, दानिएलले मात्र त्‍यो दर्शन देखें। मसँग भएका मानिसहरूले त्‍यो देखेनन्, तर तिनीहरूलाई यति डर आयो कि तिनीहरू भागे र आफै लुके।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यो दर्शन देख्‍ने म एक जना मात्र थिएँ। मसित भएका मानिसहरूले केही देखेनन् तर तिनीहरू डराए र भागेर लुके।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 म, दानियल त्यस दर्शन हेरिरहने एक मात्र मानिस थिएँ, मेरो छेउमा हुने कसैले त्यो दर्शन देखेनन्। तर तिनीहरू एकदमै डराएका थिए अनि आफूलाई लुकाउन भागे।

Viz kapitola kopírovat




दानिएल 10:7

Následuj nás:

Reklamy


Reklamy