दानिएल 10:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 मैले मास्तिर हेरेँ; अनि मेरो सामु सुती कपडा लगाएका र कम्मरमा निखुर सुनको पटुका बाँधेका एक जना मानिस थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 मैले माथि हेरें र मेरो अगि कम्मरमा अति राम्रो सुनको पेटी बाँधी सूतीको लुगा लगाएका एक जना मानिसलाई देखें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 मैले मास्तिर हेरें र एक जना मिहिन सुती लुगा लाएका र कमरमा निखुर सुनको पेटी बाँधेका मानिसलाई देखें। Viz kapitolaपवित्र बाइबल5 मैले माथि हेरें, र सुतीको लुगा लगाएको मानिसलाई देखें। उसले ओपीरको सुनको पटुका कम्बरमा बाँधेका थिए। Viz kapitola |