दानिएल 10:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 पहिलो महिनाको चौबीसौँ दिनमा, म महानदी टाइग्रिसको किनारमा उभिरहेको थिएँ; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 पहिलो महिनाको चौबीसौँ दिनमा ठूलो नदी टाइग्रिसको किनारमा जसै म उभिरहेको थिएँ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यस वर्षको पहिलो महिनाको चौबीसौँ दिनमा म ठूलो टाइग्रिस नदीको किनारमा खडा थिएँ। Viz kapitolaपवित्र बाइबल4 पहिलो बर्षको चौबीसौं दिनमा मैले आफूलाई ठूलो नदी अर्थात टाइग्रिस नदीको किनारमा पाएँ। Viz kapitola |