Online Bible

- Reklamy -




दानिएल 10:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 अब भविष्यमा तिम्रो जातिलाई के हुनेछ भनी तिमीलाई बुझाउनलाई म आएको हुँ; किनकि यो दर्शनचाहिँ धेरै दिनपछि आउने कुरासँग सम्बन्धित छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 अब म भविष्‍यमा तिम्रा मानिसहरूलाई के हुनेछ भन्‍ने कुरा बुझाउन तिमीकहाँ आएको छु, किनभने दर्शनचाहिँ पछि हुने कुरासँग सम्‍बन्‍धित छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 अनि भविष्‍यमा तिम्रा जातिका मानिसहरूलाई के हुनेछ सो तिमीलाई बुझाउन म आएको छु। यो ती आउँदा दिनहरूको बारेमा दिइएको दर्शन हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

14 म तिमीलाई त्यो बताएर सहायता गर्न आएको छु कि भविष्यमा तिम्रा मानिसहरूमाथि घट्ना घट्नेछ। त्यो दर्शन आउनेवाला समयको विषयमा हो।”

Viz kapitola kopírovat




दानिएल 10:14

Následuj nás:

Reklamy


Reklamy