दानिएल 10:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 तर परसीया देशको राजकुमारले मलाई एक्काइस दिनसम्म रोकिराखे। तब प्रमुख राजकुमारहरूमध्ये एक जना मिखाएल मलाई सहायता गर्न आए; किनकि म त्यहाँ परसीयाको राजासँग रोकिएको थिएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तर फारस राज्यका राजकुमारले मलाई एक्काईस दिनसम्म विरोध गरे। तब प्रधान राजकुमारहरूमध्ये एक जना मिखाएल मलाई मदत गर्न आए, किनभने फारसको राजासँग म त्यहीँ रोकिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 फारस देशको शासकले एक्काईस दिनसम्म मेरो विरोध गर्यो। त्यसपछि एउटा मुख्य स्वर्गदूत मिखाएलले मलाई सहायता गर्न आए किनभने म फारस देशमा एक्लै छोडिएको थिएँ। Viz kapitolaपवित्र बाइबल13 फारसको राजकुमारले एक्काईस दिनसम्म मेरो विरोध गरिरह्यो। तर अचानक, मिकाएल एकजान प्रमुख राजकुमारले मलाई सहायता गर्न आए, किनकि म फारस देशको राजासँग अलमलिएको थिएँ। Viz kapitola |