दानिएल 10:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 तब एउटा हातले मलाई छोयो, र म डरले काम्दै गरेको अवस्थामा मेरा हात र घुँडामा उभ्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 एउटा हातले मलाई छोयो र म डरले कामेकै अवस्थामा मेरा हात र घुँड़ामा उभिन लगायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तब एउटा हातले मलाई समातेर मेरा हात र घुँडामा मलाई उभ्यायो। म अझै कामिरहेको थिएँ। Viz kapitolaपवित्र बाइबल10 तब एउटा हातले मलाई छोयो। म मेरो हात र घुडाँ टेकेर उभिएँ, म एकदमै डराएँ र म कामिरहेको थिएँ। Viz kapitola |