दानिएल 1:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण सुरक्षाकर्मी यस कुरामा राजी भए, र तिनले उनीहरूलाई दश दिनसम्म जाँच गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यसकारण उनले यो कुरा मन्जूर गरे र दश दिनसम्म तिनीहरूको जाँच गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 दश दिनसम्म तिनीहरूलाई त्यसो गर्न दिन उनी राजी भए। Viz kapitolaपवित्र बाइबल14 उनी राजी भए अनि दश दिन सम्म जाँच गरे। Viz kapitola |