कलस्सी 4:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर; सबै अवसरको पूरा सदुपयोग गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 समयको सदुपयोग गर्दै, बाहिरकाहरूसँग बुद्धिमानीसाथ व्यवहार गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 विश्वास नगर्नेहरूसँग व्यवहार गर्दा बुद्धि पुर्याएर गर र तिमीहरूले पाएका सबै मौकालाई पूरासँग चलाओ। Viz kapitolaपवित्र बाइबल5 अविश्वासीहरूसित व्यवहार गर्नमा बुद्धिमानी होऊ। सर्वोत्तम तरिकामा तिमीलाई दिइएको अवसरहरू प्रयोग गर। Viz kapitola |