कलस्सी 4:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि हाम्रो लागि पनि प्रार्थना गर, ताकि परमेश्वरले हामीलाई वचनको निम्ति ढोका खोलिदेऊन्; अनि हामीले ख्रीष्टको रहस्यको घोषणा गर्न सकौँ, जसको लागि म साङ्लामा बाँधिएको छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 हाम्रा निम्ति पनि प्रार्थना गर, ताकि ख्रीष्टको त्यो रहस्य प्रचार गर्नलाई परमेश्वरले हामीलाई वचनको निम्ति एउटा ढोका खोलिदेऊन्, जसको निम्ति म थुनामा परेको छु, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 मैले सुसमाचार प्रचार गरेकोले म थुनामा परेको छु। अब ख्रीष्टको रहस्य बताउन र उहाँको सुसमाचार प्रचार गर्न परमेश्वरले हाम्रो लागि राम्रो ढोका खोलिदेऊन् भनी हाम्रो लागि प्रार्थना गर। Viz kapitolaपवित्र बाइबल3 हाम्रो लागि पनि प्रार्थना गर। परमेश्वरलाई प्रार्थना गर कि उहाँले उहाँको संदेश मानिसहरूलाई भन्ने मौका हामीलाई दिऊन्। प्रार्थना गर कि परमेश्वरले ख्रीष्ट बारेमा खोली दिनु भएको साँच्चो रहस्य प्रचार गर्न हामी योग्य हुन सकौं। म कैदमा छु किनकि म यो सत्य सिकाँउँछु। Viz kapitola |