Online Bible

- Reklamy -




कलस्सी 4:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिमीहरूलाई यो पत्र पढेर सुनाइसकेपछि यसलाई लाउडिकियाको मण्डलीमा पनि पढ्न लगाओ र तिमीहरूले फेरि लाउडिकियाबाट आएको पत्र पनि पढ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तिमीहरूका बीचमा यो पत्र पढ़िएपछि लाउडिकियाका मण्‍डलीमा पनि यो पढ्‌न लगाओ, र लाउडिकियाको चिट्ठी पनि तिमीहरूले पढ़।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तिमीहरूले यो पत्र पढिसकेपछि लाउडिकियामा भएको मण्‍डलीलाई पनि पढ्‍न देओ। त्‍यसै गरी लाउडिकियाको पत्र पनि तिमीहरूले पढ्‍नू।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 यो चिठ्ठी तिमीहरूले पढे पछि निश्चय होऊ कि यो चिठ्ठी लाओडिसियामा पढाए, तिमीहरूले पढयौ।

Viz kapitola kopírovat




कलस्सी 4:16

Následuj nás:

Reklamy


Reklamy