कलस्सी 3:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर अब तिमीहरूले यी कुराहरू त्याग्नुपर्छ: रिस, क्रोध, डाह, निन्दा र ओठबाट निस्कने फोहोर बोली। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तर अब तिमीहरूले पनि यी सबै कुरा त्याग: रीस, क्रोध, डाह, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तर अब तिमीहरूले रिस-राग, डाहा, निन्दा, गाली आफूबाट हटाउनुपर्छ। Viz kapitolaपवित्र बाइबल8 तर अब यी कूराहरूलाई आफ्नो जीवनदेखि अलग राख। रिस, क्रोध, डाह, निन्दा अनि बातचीत गर्दा लाजलाग्दो शब्दहरूको प्रयोग नगर। Viz kapitola |