कलस्सी 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 जब ख्रीष्ट, जो तिमीहरूको जीवन हुनुहुन्छ, देखा पर्नुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा देखा पर्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 ख्रीष्ट, जो हाम्रो जीवन हुनुहुन्छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिमीहरूको सच्चा जीवन त ख्रीष्ट नै हुनुहुन्छ अनि उहाँ देखापर्दा तिमीहरू पनि उहाँसँगसँगै देखापर्नेछौ अनि उहाँकै सम्मान्को सहभागी हुनेछौ। Viz kapitolaपवित्र बाइबल4 ख्रीष्ट तिम्रो जीवन हो। जब उहाँ आउनु हुन्छ, तिमीहरू उहाँसितै महिमामा देखा पर्नेछौ। Viz kapitola |