कलस्सी 3:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 जसले खराबी गर्दछ, तिनीहरूले यस खराबीको फल पाउनेछन्; र त्यसमा कुनै पक्षपात हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 किनकि आफूले गरेका कुकर्मको फल कुकर्मीले पाउनेछ, र यसमा पक्षपात हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 नराम्रो गर्ने जोसुकै होस्, त्यसले नराम्रै दण्ड भोग्नेछ। परमेश्वरले कसैको पक्षपात गर्नुहुन्न। Viz kapitolaपवित्र बाइबल25 याद गर कसैले भूल गरे, त्यही अनुसार उसले दण्ड भोग्नु पर्नेछ। प्रभुले हरेकलाई एक समान व्यवहार गर्नुहुनेछ। Viz kapitola |