कलस्सी 3:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 किनकि तिमीहरू जान्दछौ, कि तिमीहरूले प्रभुबाट पुरस्कारस्वरूप उत्तराधिकार पाउनेछौ। वास्तवमा तिमीहरूले प्रभु ख्रीष्टकै सेवा गरिरहेका छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 यो जानेर कि तिमीहरू आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्टको सेवा गरिरहेका छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 किनभने तिमीहरूलाई प्रभुले प्रतिज्ञा गर्नुभएको इनाम दिनुहुनेछ भन्ने थाहै छ। प्रभु ख्रीष्ट नै तिमीहरूका मालिक हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल24 याद राख, परमप्रभुले तिमीहरूलाई पुरस्कार दिनुहुनेछ। उहाँले आफ्ना मानिसहरूलाई के दिने प्रतिज्ञा गर्नु भएको छ त्यो तिमीलाई दिनु हुनेछ। तिमीहरूले प्रभु ख्रीष्टको सेवा गर्दैछौ। Viz kapitola |