Online Bible

- Reklamy -




कलस्सी 3:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तिमीहरू जे गर्दछौ, त्यो मानिसहरूको निम्ति काम गरेझैँ होइन, तर परमेश्‍वरको निम्ति गरेझैँ सम्पूर्ण हृदयले गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तिमीहरू जे गर्छौ दिलोज्‍यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्‍तै,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 जे गर्छौ, मानिसलाई जस्‍तो होइन, तर प्रभुलाई नै जस्‍तो गरेर दिलोज्‍यानले गर

Viz kapitola kopírovat

पवित्र बाइबल

23 काम जस्तो सुकै होस, तिम्रो योग्यताले भेटे सम्म राम्रो गर। प्रभुको सेवा गर्दछौ त्यस प्रकारले गर, अनि मानिसलाई होइन।

Viz kapitola kopírovat




कलस्सी 3:23

Následuj nás:

Reklamy


Reklamy