कलस्सी 3:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिमीहरूका मन माथिका कुराहरूमा लगाओ, सांसारिक कुराहरूमा होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 माथिका कुरामा मन लगाओ। पृथ्वीमा भएका कुरामा होइन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 पृथ्वीका कुराहरूमा होइन तर माथिकै कुरामा आफ्नो मन लगाओ Viz kapitolaपवित्र बाइबल2 स्वर्गकै कुराहरू मात्र सोच, पार्थिव होइन। Viz kapitola |