Online Bible

- Reklamy -




कलस्सी 3:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 अनि तिमीहरूले कुरा वा काममा जे-जे गर्दछौ ती सबै, प्रभु येशूद्वारा परमेश्‍वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशू ख्रीष्‍टको नाममा गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्‍वर पितालाई धन्‍यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तिमीहरूले जे भने पनि, जे गरे पनि सबै कुरा प्रभु येशूकै नाउँमा गर अनि उहाँद्वारा नै परमेश्‍वर पितालाई धन्‍यवाद चढाओ।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 तिमीहरू जे पनि बोल्छौ, जे गर्छौ तिम्रो प्रभु येशूको लागि गर येशूद्वारा पिता परमेश्वरलाई धन्यवाद देऊ।

Viz kapitola kopírovat




कलस्सी 3:17

Následuj nás:

Reklamy


Reklamy