कलस्सी 2:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 मेरो उद्देश्य हो, कि तिनीहरू हृदयमा उत्साहित भई प्रेममा एक होऊन्, अर्थात् तिनीहरूसित पूर्ण समझको पूरा सम्पत्ति हुन सकोस्, ताकि परमेश्वरको रहस्य, जो ख्रीष्ट हुनुहुन्छ; उहाँलाई जान्न सकून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 कि प्रेममा एकसाथ बाँधिएर तिनीहरूका हृदय प्रोत्साहित होऊन्, र पक्का समझका परिपूर्णताको सम्पत्ति र परमेश्वरका रहस्यको ज्ञान, अर्थात् ख्रीष्टलाई प्राप्त गरून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिनीहरूले साहस पाउन् र प्रेममा सँगै बाँधिऊन् भनेर मैले यसो गरेको हुँ। त्यसो हुँदा उनीहरूले आत्मामा एकदमै धनी भएर पूरासँग बुझ्न सक्नेछन् अनि तिनीहरूले परमेश्वरको रहस्य ख्रीष्टलाई पूरै चिन्न सक्नेछन्। Viz kapitolaपवित्र बाइबल2 म तिमीहरूलाई दृढ र प्रेमले सँगठित बनाउन चाहन्छु म तिमीहरूलाई दह्रिलो विश्वास मा धनिबनाउन चाहनुहुन्छ। जुन समझदारीबाट आउँदछ। मेरो भन्नुको तात्पर्य हो परमेश्वरले प्रकट गरेको गोप्य सत्य तिनीहरूले पूर्णरूपले जान्नु पर्छ। त्यो सत्य ख्रीष्ट संयम हुनुहुन्छ। Viz kapitola |