Online Bible

- Reklamy -




कलस्सी 1:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 जसरी सुसमाचार संसारभरि फैलिएको छ, त्यसरी नै तिमीहरूमा आएको छ। तिमीहरूले यो सुसमाचार जुन दिनदेखि सुन्यौ र साँचो रूपमा परमेश्‍वरको अनुग्रहलाई बुझ्यौ, यसले तिमीहरूमा फल फलाइरहेको छ; र वृद्धि भइरहेको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 यो सुसमाचार तिमीहरूकहाँ आएको छ, र साँच्‍चै सारा संसारमा फलदायी भई बढ़िरहेछ। सत्‍यतामा परमेश्‍वरको अनुग्रह तिमीहरूले सुनेको र बुझेको दिनदेखि उसो सुसमाचारले तिमीहरूका बीचमा पनि त्‍यसरी नै काम गरिरहेछ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यो सुसमाचार तिमीहरूकहाँ पनि आएको छ। सुसमाचारले सारा संसारमा फल ल्‍याउँदै बढिरहेछ। त्‍यसरी नै तिमीहरूले परमेश्‍वरको अनुग्रहको विषयमा सत्‍य कुरा सुनेदेखि तिमीहरूमा पनि भइरहेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 संसारको जम्मै कुनाहरूमा त्यस सुसमाचारले आशिष र फलहरू ल्याउँदै छ। त्यो सुसमाचार सुनेपछि र परमेश्वरको अनुग्रह बारे सत्य कुरो बुझे पछि तिमीहरूले पनि त्यही अनुभव गरिरहेका छौ।

Viz kapitola kopírovat




कलस्सी 1:6

Následuj nás:

Reklamy


Reklamy