कलस्सी 1:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 हामी तिमीहरूको निम्ति जब प्रार्थना गर्छौँ, हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिमीहरूका निम्ति प्रार्थना गर्दा हामी आफ्ना प्रभु येशू ख्रीष्टका पिता परमेश्वरलाई सधैँ धन्यवाद चढ़ाउँछौं, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 हामी तिमीहरूका लागि प्रार्थना गर्दा परमेश्वर, हाम्रा प्रभु येशू ख्रीष्टका पितालाई सधैँ धन्यवाद चढाउँछौं Viz kapitolaपवित्र बाइबल3 जब हामी तिमीहरूको लागि प्रार्थना गर्छौं, परमेश्वरलाई, जो हाम्रा प्रभु येशू ख्रीष्टका पिता हुन्, सधैँ धन्यवाद चढाउँछौ। Viz kapitola |