कलस्सी 1:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 अर्थात् त्यो रहस्यमय कुरा, जो युगौँयुग र पुस्तौँदेखि गुप्त राखिएको थियो, तर अब त्यो प्रभुका जनहरूलाई प्रकट गरिएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 युग-युग र पुस्तौँदेखि गुप्त रहेको यो रहस्य अब उहाँका सन्तहरूलाई प्रकट भएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 यो शिक्षा युग-युग र पुस्तौंदेखि कसैले बुझ्न नसकेको रहस्यको कुरो थियो। अब उहाँले ख्रीष्टका पवित्र जनहरूलाई यसको अर्थ छर्लङ्ग पारिदिनुभएको छ। Viz kapitolaपवित्र बाइबल26 यो गोप्य सत्य शुरूदेखि नै सबै मानिसहरूबाट लुकाएको थियो। तर अब परमेश्वरको पवित्र जनलाई यो गोप्य सत्य प्रकट गराइएको छ। Viz kapitola |