Online Bible

- Reklamy -




कलस्सी 1:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 परमेश्‍वरले मलाई तिमीहरूकहाँ सम्पूर्ण रूपमा वचन प्रस्तुत गर्न भनेर, उहाँको आज्ञाअनुसार म त्यस मण्डलीको सेवक बनाइएको छु—

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तिमीहरूका खातिर मलाई दिइएको ईश्‍वरीय कार्यअनुसार परमेश्‍वरको वचन सम्‍पूर्ण रूपले प्रचार गर्न म धर्म-सेवक भएँ—

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 परमेश्‍वरले नै मलाई मण्‍डलीको सेवक बनाउनुभयो र तिमीहरूकै भलाइको लागि उहाँको शिक्षा पूरासँग सुनाउने कामको जिम्‍मा दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 म मण्डलीको सेवक बनें किन कि परमेश्वरले मलाई एक विशेष काम गर्न भनि अह्राउनु भयो। यस कामले तिमीहरूलाई नै सहायता गर्नेछ। परमेश्वरको संदेश सम्पूर्ण रूपले बताउनु मेरो काम हो।

Viz kapitola kopírovat




कलस्सी 1:25

Následuj nás:

Reklamy


Reklamy