Online Bible

- Reklamy -




कलस्सी 1:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 विगतमा तिमीहरू आफ्नो दुष्‍ट चालको कारण परमेश्‍वरदेखि बिराना भएका थियौ र आफ्ना मनमा शत्रुहरू भएका थियौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 बितेका समयमा दुष्‍ट काम गरेर तिमीहरू बिराना भई आफ्‍नो मनमा विरोधी भएका थियौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 एक समय तिमीहरू परमेश्‍वरबाट टाढा थियौ। नराम्रो कुरा सोची नराम्रै काम गरेको हुनाले तिमीहरू परमेश्‍वरका शत्रु थियौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 एक समय तिमीहरू परमेश्वरदेखि अलग गरिएका थियौ। तिमीहरूको दुष्ट कर्महरू जो परमेश्वर विरोधी रहेको कारणले तिमीहरू परमेश्वरका शत्रु थियौ।

Viz kapitola kopírovat




कलस्सी 1:21

Následuj nás:

Reklamy


Reklamy