कलस्सी 1:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 ज्योतिको राज्यमा उहाँका पवित्र सन्तहरूको पैतृक-अधिकारमा तिमीहरूलाई सहभागीको योग्य तुल्याउनुहुने पितालाई आनन्दसाथ धन्यवाद चढाओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 ज्योतिमा सन्तहरूका उत्तराधिकारका सहभागी हुन हामीलाई सक्षम तुल्याउनुहुने पितालाई धन्यवाद चढ़ाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यसको लागि परमेश्वरलाई खुसीसँग धन्यवाद देओ। परमेश्वरले उज्यालोको राज्यमा ख्रीष्टका पवित्र जनहरूले पाउने कुरा तिमीहरूलाई पनि पाउन सक्ने बनाउनुभएको छ। Viz kapitolaपवित्र बाइबल12 अनि तिमीले पितालाई धन्यवाद चढाउँने छौ, जसले तिमीलाई परमेश्वरका मानिसहरू जो प्रकाशमा बाँच्छन् परमेश्वरले तिमीहरूको निम्ति तयार गरेका चीजहरूमा भाग लिन योग्य गराउनु भयो। Viz kapitola |