Online Bible

- Reklamy -




आमोसको पुस्तक 1:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 म अश्दोदको राजा र अश्कलोनको राजदण्ड लिनेलाई नाश गर्नेछु। सबै पलिश्तीहरू नमरेसम्म, म मेरो हात एक्रोनको सहरको विरुद्धमा उठाउनेछु,” प्रभु याहवेह भन्‍नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 म अश्‍दोदको राजालाई र अश्‍कलोनको राजदण्‍ड लिनेलाई सर्वनाश पार्नेछु। म एक्रोनको विरुद्धमा मेरो हात चलाउनेछु, जबसम्‍म पलिश्‍तीहरू आखिरीसम्‍म मर्नेछैनन्,” परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 अश्‍दोद र अश्‍कलोन सहरका शासकहरूलाई म हटाउनेछु। म एक्रोन सहरलाई दण्‍ड दिनेछु र बाँकी रहेका सबै पलिश्‍तीहरू मारिनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

8 म अश्दोदबाट राज सिंहासनमा बस्ने मानिसलाई नष्ट गरिदिनेछु। म अश्कलोनबाट राजदण्ड लिने राजालाई पनि ध्वंश पारिदिनेछु, म, एक्रोन का मानिसहरूलाई सजाए दिनेछु। अहिले सम्म बाँचेका पलिश्तीहरू मर्नेछन्।” परमप्रभु परमेश्वरले यो सबै कुरा भन्नुहुन्छ।

Viz kapitola kopírovat




आमोसको पुस्तक 1:8

Následuj nás:

Reklamy


Reklamy