आमोसको पुस्तक 1:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेह यसो भन्नुहुन्छ: “दमस्कसका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि त्यसले फलामका दाँतहरू भएका डण्डाले गिलादलाई दाइँ गरेकी छे; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 परमप्रभु यसो भन्नुहुन्छ: “दमस्कसका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्यसले गिलादलाई फलामको दाँते घनले दाइँ गरेको हुनाले, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमप्रभु भन्नुहुन्छ, “दमस्कसका मानिसहरूले घरिघरि पाप गरेका छ यसकारण म तिनीहरूलाई दण्ड नदिई छोड्नेछैनँ। तिनीहरूले गिलाद देशका मानिसहरूलाई निर्दयतापूर्वक फलामको दाँतेले पेलेर धुलोपिठो पारेका छन्। Viz kapitolaपवित्र बाइबल3 तिनीहरूले धेरै अपराधहरू गरेको कारण, “म निश्चयनै दमीशकलाई दण्ड दिनेछु। किनभने तिनीहरूले गिलाद का मानिसहरूलाई फलामको दाँदेले धुलोपारेको छ। Viz kapitola |