Online Bible

- Reklamy -




प्रेरित 9:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 शाऊल भुइँबाट उठे, जब तिनले आफ्ना आँखाहरू खोले, तिनले केही पनि देख्न सकेनन्। त्यसैले तिनका सङ्गीहरूले आफ्ना हातद्वारा तिनलाई डोर्‍याउँदै दमस्कसमा पुर्‍याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तब शाऊल भूइँबाट उठे र आँखा खोल्‍दा तिनले केही पनि देखेनन्, र तिनीहरूले तिनका हात समाती डोर्‍याएर तिनलाई दमस्‍कसमा ल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 शाऊल भूइँबाट उठे। तर हेर्न खोज्‍दा त केही पनि देख्‍न सकेनन्। त्‍यसो हुँदा तिनका साथीहरूले तिनलाई डोर्‍याएर दमस्‍कसमा ल्‍याए।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 शावल भूइँबाट उठे। उसको आँखा खोलियो तर केही देख्न सकेनन्। यसकारण शावलसँग आएका मानिसहरूले उनको हात पक्रेर तिनलाई दमीशक सम्म लगे।

Viz kapitola kopírovat




प्रेरित 9:8

Následuj nás:

Reklamy


Reklamy