Online Bible

- Reklamy -




प्रेरित 9:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 शाऊलसँगै यात्रा गरिरहेका मानिसहरू त्यहाँ अक्‍न न बक्‍क भएर उभिए। किनकि जो तिनीसँग बोलिरहनुभएको थियो, उहाँको आवाज तिनीहरूले बुझेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिनको साथमा जाने मानिसहरूले सोरचाहिँ सुने, तर कसैलाई नदेख्‍दा अवाक भई उभिरहे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 शाऊलसँगै जाने मानिसहरू लाटाजस्‍तै अक्‍क न बक्‍क भई उभिरहेका थिए। तिनीहरूले त्‍यो आवाज त सुने, तर कसैलाई देखेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 शावलसँग यात्रा गरीरहेका मानिसहरू त्यहाँ ठिङ्गै उभिरहे। ती मानिसहरूले आवाज सुने तर कतै कोही देखनन्।

Viz kapitola kopírovat




प्रेरित 9:7

Následuj nás:

Reklamy


Reklamy