Online Bible

- Reklamy -




प्रेरित 9:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 शाऊलले भने, “हे प्रभु, तपाईं को हुनुहुन्छ?” उहाँले जवाफ दिनुभयो, “म येशू हुँ, जसलाई तिमी सताइरहेका छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिनले भने, “प्रभु, तपाईं को हुनुहुन्‍छ?” अनि उहाँले भन्‍नुभयो, “म येशू हुँ, जसलाई तिमी सताउँदैछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 शाऊलले सोधे, “हे प्रभु, तपाईं को हुनुहुन्‍छ?” “म येशू हुँ, जसलाई तिमी सताउँदै छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 शावलले भने, “तपाईं को हुनुहुन्छ प्रभु?” त्यो आवजले जवाफ दियो, “म येशू हुँ। जसलाई तिमी दुःख दिइरहेका छौ।

Viz kapitola kopírovat




प्रेरित 9:5

Následuj nás:

Reklamy


Reklamy