प्रेरित 9:43 - पवित्र बाइबल नेपाली समकालीन संस्करण43 त्यसपछि, पत्रुस योप्पा सहरमा सिमोन नामको एक जना छालाको काम गर्नेको घरमा केही दिनसम्म बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 अनि तिनी निकै दिनसम्म एक जना सिमोन भन्ने चर्मकारसँग योप्पामा बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 त्यसपछि पत्रुस केही दिनसम्म छालाको काम गर्ने सिमोनसँगै योप्पामा बसे। Viz kapitolaपवित्र बाइबल43 पत्रुस जोप्पामा धेरै दिनसम्म बसे। उनी शिमोन नाउँको छालाको काम गर्ने कर्मीसँग बसे। Viz kapitola |