Online Bible

- Reklamy -




प्रेरित 9:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 उनी भुइँमा पछारिए, र यसो भन्दै गरेको एउटा आवाज तिनले सुने, “शाऊल, शाऊल, तिमी मलाई किन सताउँछौ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिनी भूइँमा लोटे, र तिनले यसो भन्‍ने सोर सुने, “शाऊल, शाऊल, तिमी किन मलाई सताउँछौ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 शाऊल भूइँमा पछारिए र अचानक उनले यस्‍तो आवाज सुने, “शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल

4 शावल भूइँमा लडे। उनले एउटा आवाज उनैसँग बोलिरहेको सुने, “शावल, शावल! तिमी मलाई किन सताइरहेछौ?”

Viz kapitola kopírovat




प्रेरित 9:4

Následuj nás:

Reklamy


Reklamy