Online Bible

- Reklamy -




प्रेरित 9:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 पत्रुसले तिनलाई भने, “एनियास, येशू ख्रीष्‍टले तिमीलाई निको तुल्याउनुहुन्छ। उठ र आफ्नो ओछ्यान मिलाऊ।” तब एनियास तुरुन्तै उठ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 पत्रुसले त्‍यसलाई भने, “ए एनियास, येशू ख्रीष्‍टले तिमीलाई निको पार्नुहुन्‍छ। उठ, र तिम्रो ओछ्यान मिलाऊ।” अनि त्‍यो तुरुन्‍तै उठिहाल्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 पत्रुसले तिनलाई भने, “ए एनियास, येशू ख्रीष्‍टले तिमीलाई निको पार्नुहुन्‍छ। उठेर आफ्‍नो ओछ्यान मिलाऊ।” एनियास तुरुन्‍तै उठे र हिँड्‍न सक्‍ने भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 पत्रुसले तिनलाई भने, “एनियास, येशू ख्रीष्टले तिमीलाई निको पार्नु हुन्छ, उठ अनि तिम्रो विछ्यौना मिलाऊ।” एनियास तत्काल जुरूक्का उठयो।

Viz kapitola kopírovat




प्रेरित 9:34

Následuj nás:

Reklamy


Reklamy