Online Bible

- Reklamy -




प्रेरित 9:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 त्यसपछि यहूदिया, गालील र सामरियाका मण्डलीमा केही शान्ति छायो र मण्डली सुदृढ भयो। तब मानिसहरू प्रभुको डरमा जिउन थाले, र पवित्र आत्माद्वारा उत्साह पाएर तिनीहरू संख्यामा वृद्धि हुँदैगए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 त्‍यसरी सारा यहूदिया, गालील र सामरियाभरि मण्‍डलीमा शान्‍ति भयो र मण्‍डली सुदृढ़ भयो। प्रभुको भयमा हिँड्‌दै र पवित्र आत्‍माको सान्‍त्‍वना पाएर मण्‍डलीमा वृद्धि हुँदैगयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 त्‍यसपछि यहूदिया, गालील र सामरिया क्षेत्रमा भएका सबै मण्‍डलीहरूलाई ढुक्‍क भयो। प्रभुका चेलाहरूले पवित्र आत्‍माबाट साहस पाए र मण्‍डलीको उन्‍नति भयो। चेलाहरू परमेश्‍वरको डर राखेर हिँड्थे र मानिसहरू पनि थपिंदै गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

31 त्यसरी चारैतिर यहूदिया, गालील र सामरियाका मण्डलीहरूमा शान्ति छायो। विश्वासीहरूको समुदाय पराक्रमी भए किनकि तिनीहरू प्रभुको डरमा बसेका थिए अनि पवित्र आत्माले उत्साहित तुल्याइएका थिए। त्यसैले गर्दा विश्वासीहरूको संख्यामा बृद्धि हुन थाल्यो।

Viz kapitola kopírovat




प्रेरित 9:31

Následuj nás:

Reklamy


Reklamy