Online Bible

- Reklamy -




प्रेरित 9:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 यो कुरा अरू विश्‍वासीजनहरूले थाहा पाएपछि तिनलाई कैसरियामा ल्याई त्यहाँबाट टार्सस पठाइदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 तर यो थाहा पाएर भाइहरूले तिनलाई कैसरियामा ल्‍याए र त्‍यहाँबाट तिनलाई टार्ससमा पठाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 यो थाहा पाएर प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूले शाऊललाई कैसरिया सहरमा लगे र त्‍यहाँबाट टार्सस सहरतिर पठाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 जब चेलाहरूले त्यो कुरा थाहा पाए कि तिनीहरूले शावललाई सिजरिया भन्ने शहरमा लगे। त्यहाँ देखि तिनीहरूले उनलाई टार्सस शहरमा पठाए।

Viz kapitola kopírovat




प्रेरित 9:30

Následuj nás:

Reklamy


Reklamy