Online Bible

- Reklamy -




प्रेरित 9:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 त्यसपछि शाऊल तिनीहरूसँगै बसे। अनि यरूशलेममा स्वतन्त्र भएर घुम्‍दै साहससाथ प्रभुको नामको प्रचार गर्न थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 शाऊल यरूशलेममा तिनीहरूसँगसँगै खुल्‍लमखुल्‍ला हिँड्‌न थाले, र साहससित प्रभुको नाउँमा प्रचार गर्न लागे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 शाऊल तिनीहरूसँगै बसे अनि यरूशलेमभरि साहससित प्रभुको प्रचार गर्दै हिँडे।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 अनि त्यसकारण शावल विश्वासीहरूसँगै बसे। उनी जताततै निर्भय भएर यरूशलेममा प्रभुको प्रचार गर्दै हिँडे।

Viz kapitola kopírovat




प्रेरित 9:28

Následuj nás:

Reklamy


Reklamy