प्रेरित 9:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 अनि तुरुन्तै तिनले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनेर सभाघरहरूमा प्रचार गर्न सुरु गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 अनि तुरुन्तै तिनले सभाघरहरूमा येशूको घोषणा यसरी गरे, “उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तिनी तुरुन्तै सभाघरहरूतिर पसेर “प्रभु येशू नै परमेश्वरका पुत्र हुनुहुन्छ,” भनी प्रचार गर्न लागे। Viz kapitolaपवित्र बाइबल20 चाँडै उनले यहूदीहरूका सभाघरहरूमा येशूको विषयमा प्रचार गर्न थाले। उनले मानिसहरूलाई भने, “येशू परमेश्वरका पुत्र हुनुहुन्छ।” Viz kapitola |