Online Bible

- Reklamy -




प्रेरित 9:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तुरुन्तै शाऊलका आँखाहरूबाट पाप्राहरूजस्ता केही कुरा खसे; र तिनी फेरि देख्न सक्ने भए। तब तिनी उठे, र बप्‍तिस्मा लिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तुरुन्‍तै तिनका आँखाबाट पाप्राजस्‍ता केही खसे, र तिनले फेरि दृष्‍टि पाए। तब तिनी उठे र बप्‍तिस्‍मा लिए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 हननियाले यो कुरा भन्‍नेबित्तिकै शाऊलका आँखाबाट केही खसेजस्‍तै भयो र तिनले देख्‍न सक्‍ने भए अनि तिनले उठेर बप्‍तिस्‍मा लिए

Viz kapitola kopírovat

पवित्र बाइबल

18 तुरन्तै, माछाको कत्लाहरू जस्तो केही उसको आँखाबाट खस्यो। शावल फेरि देख्न सक्ने भए अनि उठेर बप्तिस्मा लिए।

Viz kapitola kopírovat




प्रेरित 9:18

Následuj nás:

Reklamy


Reklamy