Online Bible

- Reklamy -




प्रेरित 9:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 र यहाँ पनि हजुरका नाम लिनेहरूलाई बन्दी बनाउन मुख्य पुजारीहरूबाट अधिकार लिएर त्यो मानिस आएको हो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 यहाँ पनि तपाईंको नाउँ लिने सबैलाई बाँध्‍ने अधिकार मुख्‍य पूजाहारीहरूबाट तिनले पाएका छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तपाईंको नाउँ लिनेहरूलाई पक्रने अधिकार मुख्‍य पूजाहारीहरूबाट पाएर तिनी यहाँ आएका छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

14 अहिले ऊ दमीशकमा आइपुगेको छ। मुख्य पूजाहारीहरूले तपाईंमा विश्वास गर्ने मानिसहरू सबैलाई पक्रनु भनेर उसलाई अधिकार दिएकोछ।”

Viz kapitola kopírovat




प्रेरित 9:14

Následuj nás:

Reklamy


Reklamy