Online Bible

- Reklamy -




प्रेरित 9:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 तर शाऊल अझसम्म पनि प्रभुका चेलाहरूका विरुद्ध हत्यापूर्ण धम्कीहरू दिइरहेका थिए। तिनी प्रधान पुजारीकहाँ गए,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 शाऊल प्रभुका चेलाहरूका विरुद्धमा अझ पनि धम्‍की र हत्‍याको धुनमा प्रधान पूजाहारीकहाँ गए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 त्‍यति बेलासम्‍म पनि शाऊल प्रभु येशूका चेलाहरूलाई मार्ने धम्‍की दिँदै हिँडिरहेका थिए। तिनले प्रधान पूजाहारीकहाँ गएर

Viz kapitola kopírovat

पवित्र बाइबल

1 त्यसैबेला शावलले यरूशलेममा प्रभुका चेलाहरूलाई अझै डर देखाउँदै अनि तिनीहरूलाई मार्ने प्रयास गरिरहेको थियो। यसैले तिनी प्रधान पूजाहारीकहाँ गए।

Viz kapitola kopírovat




प्रेरित 9:1

Následuj nás:

Reklamy


Reklamy