प्रेरित 8:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 जब भीडले फिलिपको मुखबाट निस्केका वाणीहरू सुने, अनि तिनले गरेका अलौकिक चिन्हहरू देखे, तब ती सबैले तिनले बोलेका वचनहरूमा निकै ध्यान दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 फिलिपले भनेका वचन सुनेर अनि तिनले गरेका चिन्हहरू देखेर, भीड़ले एक मनका भई तिनका कुरामा ध्यान दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 फिलिपको कुरा सुनेर उनले गरेका अचम्मका कामहरू देखेपछि मानिसको भीडहरूले उनलाई ध्यान दिएर सुने। Viz kapitolaपवित्र बाइबल6 मानिसहरूले त्यहाँ फिलिपले चमत्कारहरू गरेका सुने अनि देखे। फिलिपले भनेको कुराहरू मानिसहरूको भीडले एक मनले ध्यान लगाएर सुने। Viz kapitola |