प्रेरित 8:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण40 तर फिलिपले आफूलाई अश्दोदमा पाए। अनि त्यहाँबाट कैसरिया नपुगुन्जेलसम्म बाटोमा पर्ने सबै सहरहरूमा सुसमाचार प्रचार गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 तर फिलिप अश्दोदमा देखा परे, र कैसरिया नपुगुञ्जेल सबै सहरहरूमा सुसमाचार सुनाउँदै गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 उता फिलिपले आफैंलाई अश्दोद सहरमा पाए। तिनी कैसरिया सहर नपुगुञ्जेलसम्म सहर-सहर हुँदै सुसमाचार प्रचार गर्दै गए। Viz kapitolaपवित्र बाइबल40 तर फिलिप अश्दोदको शहरमा देखा परे। उनी सिजरियाको शहर तिर गइरहैका थिए। अश्दोददेखि सिजरिया जाँदा बाटामा पर्ने प्रत्येक शहरमा उनले सुसमाचार प्रचार गरे। Viz kapitola |