प्रेरित 8:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 जब तिनीहरूले प्रभुको वचनको घोषणा गरे, अनि त्यसको साक्षी दिए, तब पत्रुस र यूहन्ना यरूशलेम फर्के। फर्किएर जाने क्रममा तिनीहरूले सामरियाका धेरै गाउँहरूमा सुसमाचार प्रचार गर्दैगए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 अनि तिनीहरूले गवाही दिइसकेपछि र प्रभुको वचन बोलिसकेपछि सामरीहरूका धेरै गाउँहरूमा सुसमाचार प्रचार गर्दै तिनीहरू यरूशलेम फर्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 आफ्नो साक्षी र प्रभुको शिक्षा सुनाएपछि पत्रुस र यूहन्ना यरूशलेमतिर फर्के। फर्केर आउँदा तिनीहरूले सामरिया क्षेत्रका गाउँहरूमा पसेर सुसमाचार सुनाए। Viz kapitolaपवित्र बाइबल25 त्यसपछि, ती दुइ प्रेरितहरूले आफ्नो गवाही दिए अनि प्रभुको सन्देश सुनाए। त्यसपछि तिनीहरू यरूशलेम फर्के। तिनीहरू जाँदा हुँदी सामरीयाका धेरै शहरहरू भएर गए अनि जता-जता पस्दै गए। त्यतातिर मानिसहरूलाई सुसमाचार प्रचार गरे। Viz kapitola |