Online Bible

- Reklamy -




प्रेरित 8:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यस दुष्‍ट्याइँका निम्ति पश्‍चात्ताप गर, र प्रभुसँग प्रार्थना गर। तिम्रो हृदयको यस्तो दुष्‍ट विचार सायद उहाँले क्षमा गरिदिनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 यसकारण तेरो आफ्‍नो यस दुष्‍टताको निम्‍ति पश्‍चात्ताप गर्‌ अनि प्रभुमा प्रार्थना चढ़ा, र शायद तेरो हृदयको यस्‍तो विचार क्षमा होला।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 अब ‘मैले दुष्‍ट विचार गरेको छु’ भन्‍ने कुरा मानिलिएर यस्‍तो विचार गर्न छोडी परमेश्‍वरसँग प्रार्थना गर्‌। सायद उहाँले तेरो यस्‍तो विचारलाई क्षमा दिनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 तिम्रो हृदय बद्ली गर अनि यी कुकर्महरूदेखि टाडो भई हाल। प्रभुलाई प्रार्थना गर। हुनसक्छ तिम्रो यस्तो सोचाइलाई उहाँले क्षमा गरिदनु हुन्छ।

Viz kapitola kopírovat




प्रेरित 8:22

Následuj nás:

Reklamy


Reklamy