Online Bible

- Reklamy -




प्रेरित 8:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 यस सेवा कार्यमा तिम्रो सहभागिता वा कुनै हिस्सा छैन। किनकि परमेश्‍वरको सामु तिम्रो हृदय ठिक छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 यस विषयमा न त तेरो केही भाग छ न हिस्‍सा नै छ, किनकि परमेश्‍वरको सामुन्‍ने तेरो हृदय ठीक रहेनछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तैँले यो काम गर्न पाउँदैनस्। तेरो यसमा न भाग छ न अधिकार किनभने तेरो मन परमेश्‍वरको अघि ठीक रहेनछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 यस काममा हामीसँग अंश ग्रहण गर्न सक्तैनौ। किनभने तिम्रो हृदय परमेश्वर समक्ष सही छैन।

Viz kapitola kopírovat




प्रेरित 8:21

Následuj nás:

Reklamy


Reklamy