Online Bible

- Reklamy -




प्रेरित 8:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 किनकि तिनीहरू कसैमाथि पनि पवित्र आत्मा अझै आउनुभएको थिएन। प्रभु येशूको नाममा तिनीहरूले बप्‍तिस्मा मात्रै लिएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 किनकि त्‍यतिञ्‍जेलसम्‍म तिनीहरूमध्‍ये कुनैमाथि पनि उहाँ आउनुभएको थिएन। तिनीहरूको बप्‍तिस्‍मा प्रभु येशूको नाउँमा मात्र भएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 किनभने तिनीहरू कसैमाथि पनि पवित्र आत्‍मा आउनुभएको थिएन। तिनीहरूले खालि प्रभु येशूको नाउँमा बप्‍तिस्‍मा पाएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 ती मानिसहरू प्रभु येशूको नाउँमा बप्तिस्मा भएका थिए, तर पवित्र-आत्मा तिनीहरू कसैमाथि पनि आइपुगेको थिएन। यही कारणले गर्दा पत्रुस र यूहन्नाले प्रार्थना गरे।

Viz kapitola kopírovat




प्रेरित 8:16

Následuj nás:

Reklamy


Reklamy