प्रेरित 8:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 सिमोन आफैँले पनि विश्वास गर्यो; र बप्तिस्मा लियो। फिलिप गएका सबै ठाउँमा ऊ पनि सँगै गयो; अनि आफूले देखेका ठूला अलौकिक चिन्हहरू र अचम्मका कामहरू देखेर छक्क पर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 सिमोन आफैले पनि विश्वास गर्यो। त्यसले बप्तिस्मा लियो, र त्यो फिलिपसँग लागिरह्यो, र चिन्हहरू र ठूला-ठूला अचम्मका काम गरेको देखेर त्यसलाई आश्चर्य लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 सिमोनले पनि विश्वास गर्यो र बप्तिस्मा पायो। त्यसपछि ऊ सधैँ फिलिपसँगसँगै हिँड्न लाग्यो। फिलिपले गरेका अचम्मका कामहरू र चिन्हहरू देखेर ऊ छक्कै पर्थ्यो। Viz kapitolaपवित्र बाइबल13 शिमोन स्वंयले विश्वास गरे अनि बप्तिस्मा लिए। फिलिप एकदम नजिकमा बसे। उनले फिलिपले गरेका चमत्कारहरू अनि महान कार्यहरू देखे। शिमोन छक्क परे। Viz kapitola |