Online Bible

- Reklamy -




प्रेरित 8:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तर परमेश्‍वरको राज्यको सुसमाचार र येशू ख्रीष्‍टको नामको बारेमा फिलिपले गरेका प्रचारमा तिनीहरूले जब विश्‍वास गरे, तब दुवै स्त्री र पुरुष सबैले बप्‍तिस्मा लिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तर जब तिनीहरूले परमेश्‍वरको राज्‍य र येशू ख्रीष्‍टको नाउँको सुसमाचार सुनाउने फिलिपका कुरामा विश्‍वास गरे, तब पुरुष र स्‍त्रीहरूले बप्‍तिस्‍मा लिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तर जब फिलिपले परमेश्‍वरको राज्‍यको बारेमा प्रचार गर्दै येशू नै मुक्ति दिनुहुने राजा हुनुहुन्‍छ भन्‍ने सुसमाचार सुनाए, तब धेरै मानिसहरूले फिलिपको कुरामा विश्‍वास गरे। पुरुष र स्‍त्रीहरू दुवैले बप्‍तिस्‍मा लिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 तर फिलिपले मानिसहरूलाई परमेश्वरको राज्यको विषयमा सुसमाचार एवं येशू ख्रीष्टको नाउँको विषयमा बताइदिए। पुरुष-स्त्रीहरू जसले विश्वास गरे तिनीहरूले बप्तिस्मा लिए।

Viz kapitola kopírovat




प्रेरित 8:12

Následuj nás:

Reklamy


Reklamy